TMLC QR Code 3 – Devi Thana

[vc_row][vc_column][vc_column_text css=””]

QR Code 3
https://tamagicentre.org/tmlc-qr-code-3/

Devi Thana

 

समुन्द्री सतह बाट १९४४ मिटरको उचाइमा रहेको यस मन्दिरलाई देवीकोरुपमा मानिने गरिन्छ। देवीथाना लाइ सामान्यतय स्थानीय बासिन्दाहरुकोमानवकल्याणका लागि सक्तिशाली देवीकोरुपमा मानिन्छ। स्थानीय तथाबाहिरी अनुयायी व्यक्तिहरुले बिशेष गरि जेठ महिनाको पुर्णिमाको दिन, चैत्र दशैंको दिन र यसबाहेक पनि अरु कुनै राम्रो तिथि परेको दिनलाईमिलाई पूजा गर्ने गर्दछन्। देवीथानामा बिशेस गरि बाख्राको पाठीलाइ बलिको रुपमा चढाइने गरिन्छ। मनले मागेका कुराहरु पुरा हुनेआस्था रहेको कारण देवीथाना मानिसहरु भाकल राख्ने गर्दछन् र मागेकाकुराहरु पुराभयेमा भाकल पुरा गर्न पूजा गर्ने गर्दछन्।

हाम्रो प्रकृति – हाम्रो संस्कृति – हाम्रो जिवन – हाम्रो भविस्य

For more info: www.tamagicentre.org

At an altitude of 1,944 meters, this site is dedicated to the goddess Devi. Locals and other worshipers arrive occasionally. On holidays such as the full-moon day in the month of Jestha (May) and the day of Chaitra Dashain religious rituals are carried out at this location. Young female goats are sacrificed to Devi Thana, securing fulfillment of personal wishes made to the goddess.

“Our Nature – Our Culture – Our Lives – Our Future”

For more info: www.tamagicentre.org

 

[/vc_column_text][/vc_column][/vc_row]