| QR Code 8https://tamagicentre.org/tmlc-qr-code-8/ Baraha Thana |

यो एउटा स्थानीय मन्दिर हो। पहिले यो थाना ठूलो एउटा लाकूरी रुखको रुपमा थियो तर पछिल्लो समय त्यो रुख ढले पछि तामागी गाउको एक स्थानीय व्यक्तिले बराह थानाको निरन्तरता दिनलाई मन्दिरको निर्माण गरेको हो। स्थानीय बासिन्दाहरुले एस पबित्र स्थानमा पुजा गर्दछन् कति पयले एस मन्दिरमा नियेमित पुजा गर्न पनि रुचाउछन् बराहा थाना एक पुरुष देवता हो।
हाम्रो प्रकृति – हाम्रो संस्कृति – हाम्रो जिवन – हाम्रो भविस्य
For more info: www.tamagicentre.org
This local shrine was traditionally associated with a tall Lakuri tree (Fraxinus floribunda) found on this site. When the tree fell, a Tamagi villager once erected this temple to preserve the tradition, allowing locals to continue performing puja to honor Baraha Thana, a male god.
“Our Nature – Our Culture – Our Life – Our Future”
For more info: www.tamagicentre.org
