| QR Code 13 https://tamagicentre.org/tmlc-qr-code-13/ Kula Kya |
वर्ष को बर्खा याममा खोग्युको मूल बाट सिंचाइका लागि निक्लेको पानीकृतिम नाला कुल (Kula) भइ तामगी गाउको बीच हुदैँ गैमु खोला (Guyekhola) सँग जोडीन्छ। यो नाली (Kula) तामागी
गाउको मुख्य बाटो पार भइ बगेको हुनाले यो ठाउँ लाई कुल क्या भनि नामदिएको बुझिन्छ। कुल क्या गाउलेहरुका लागी भेटघाटको एककेन्द्रबिन्दु पनि हो।
हाम्रो प्रकृति – हाम्रो संस्कृति – हाम्रो जिवन – हाम्रो भविस्य
For more info: www.tamagicentre.org
During the monsoon season, overflow water from Khogyu is diverted through the man-made canals (Kula) to irrigate rice fields. Kula-kya also serves as a meeting point for villagers.
“Our nature – Our culture – Our life – Our future”
For more info: www.tamagicentre.org
