TMLC QR Code 15 – Lisadhu

QR Code 15
https://tamagicentre.org/tmlc-qr-code-15/

Lisadhu

तमु भासामा लि भन्नाले दिशा र धु भन्नाले दिशा गर्ने ठाउँ भन्ने बुझिन्छ तसर्थलिसाधु अर्थात् दिशा गर्ने ठाउँ। लिसाधु गाउको पूर्वमा रहेको अलिक गोप्य रुपमा भएको एउटा स्थान हो। लिसाधुलाई गाउका निवासिहरुलेखुला दिशा गर्ने ठाउको रुपमा प्रयोग गर्ने गर्दथे। त्यसबेलाको समाजमाआफ्नै घरमा व्यक्तिगत शौचालय बनाउने सचेतना आइसकेको थिएन।

हाम्रो प्रकृति – हाम्रो संस्कृति – हाम्रो जिवन – हाम्रो भविस्य

For more info: www.tamagicentre.org

In the Tamu language, “Li” translates as faeces or excrement and “Dhu” refers to a place where something is carried out. Thus, Lisadhu refers to a place to defecate. Lisadhu is a secluded location to the east of the village, routinely used by villagers to “do their business” long before family toilets were constructed in private households.

“Our Nature – Our Culture – Our Life – Our Future”

For more info: www.tamagicentre.org