TMLC QR Code 16 – Kyu-mula

QR Code 16
https://tamagicentre.org/tmlc-qr-code-16/
Kyu-mula  

गाऊ देखि र केही उत्तर पूर्व स्थित यो ठाउँ लाई क्यु मूल भनि चिनिन्छ।चौतारीको दक्षिण दिसामा बार्है महिना मूल को पानी उपलब्ध रहन्छ तर  गाउबाट क्यु मूल अलिक दुरीमा रहेको हुनाले यहाको पानी पशुहरुका लागिमात्र उपभोग हुन्छ। क्यु मूल को पूर्वी भागमा एउटा सानो ढुंगाबाट  निर्मित माने ( Mane ) आकारको आकृति छ। तामागी निवासिहरुले बाहिर बाट आउने सरुवा रोगहरुबाट सुरक्षित रहनयो स्थानमा पूजा गरिने चलन रहेको छ।

हाम्रो प्रकृति – हाम्रो संस्कृति – हाम्रो जिवन – हाम्रो भविस्य

For more info: www.tamagicentre.org

Kyu-mula is located at some distance to the northeast of Tamagi. Here,  water is available 12 months of the year, but it is mainly for the benefit of animals since it is a some distance away from the village. In the eastern part of Kyu-mula, there is a small shrine. The locals worship at this shrine to keep them safe from external communicable diseases and other threats.

“Our Nature – Our Culture – Our Life – Our Future”

For more info: www.tamagicentre.org