TMLC QR Code 2 – Mroje

QR Code 2
https://tamagicentre.org/tmlc-qr-code-2/
Mroje

संग्रहालय बाट तिन मिनेट पैदल यात्राको दुरीमा रहेको म्रोह्जे एक केन्द्रियस्थान हो जहाँ भदौरे, तामागी, पोखरा र संग्रहiलय जाने विभिन्न बाटोहरुजोडिएका छन्। यस बिन्दु बाट संग्रहालयको संस्कृतिक र प्राकृतिक पदमार्गसुरु हुन्छ। चौतारी निर्माण गर्नुको मुख्य उदेस्य अर्को जीवनमा राम्रो कर्मप्राप्त गर्नु हो। चौतारीको अगाडी तर्फ पशुहरुका कल्याणका लागि पोखरीपनि निर्माण गरिन्छ। यसरी चौतारीको आलको पानी पशुहरुका लागि होभने चौतारी मानवका लागि हो। हामीले बिर्सन हुदैन कि अझै पनि चौतारीहरेक व्यक्तिका लागि वास्तविक भेटघाट तथा आरामको  स्थान हो।चौतारीमा देखिने दुई प्वालहरु मध्य एक मा वरको बिरुवा रोपिएकोहुन्छ भने अर्कोमा पिपलको बिरुवा रोपिएको हुन्छ। वरको बिरुवालाईपुरुषको संकेतमा लिइन्छ भने पिपलको बिरुवा लाई महिलाको संकेत मालिइन्छ।

हाम्रो प्रकृति – हाम्रो संस्कृति – हाम्रो जिवन – हाम्रो भविस्य

For more info: www.tamagicentre.org


Located a short distance from the museum at the intersection of trails leading to Bhadaure, Tamagi, Pokhara and the main museum building, Mroje marks the starting point of the TMLC Culture and Nature Trail (CNT). The Chautari is built to secure good Karma and happiness in the afterlife. The pond near the Chautari is for the benefit of animals.  Chautaris are central resting places passersby. Two holes are always built in the middle of Chautaris and in these two holes Ficus and Peepal are planted. The Ficus symbolizes male and Peepal symbolizes female, which further links to the creation of life in the universe.

“Our Nature – Our Culture – Our Lives – Our Future”

For more info: www.tamagicentre.org