TMLC QR Code 4 – Koefera Thana

QR Code 4
https://tamagicentre.org/tmlc-qr-code-4/
Koefera Thana

यो ठाउँ तामागी संग्रहालयको संस्कृतिक तथा प्राकृतिक पदमार्गको उचाई २०६५ मिटरमा रहेको छ। यो मन्दिरलाई स्थानिय निवासीहरुले कोइफेरा नामले चिनिन्छ। यो मन्दिर पुरुष देवताको रुपमा मानिन्छ। लामो खडेरी तथा असिना पनिबाट बलिनाली जोगाउन सकोस भन्ने आशा ले कोइफेराको पुजा गर्ने चलन छ। पुजामा बोकाको बलि दिने चलन छ।
स्थानिय पुर्खेली भनाइ अनुशार पन्ध्र तथा सोह्र सताब्दिमा जुन बेला नेपालमा बाईसे चौबिससेराजाहरुले सासन गर्दथिए, कोइफेरा नजिकै गुरुङ राजाकोपनि बासस्थान थियो। एस भनाइसंग जोडिएका केही भगनावसेसहरु १५ – २० मीटर मन्दिरको उत्तरी भागको तल तिर देख्न सकिन्छ।

हाम्रो प्रकृति – हाम्रो संस्कृति – हाम्रो जिवन – हाम्रो भविस्य

For more info: www.tamagicentre.org

This shrine, situated at an altitude of 2,065 meters, the highest point along the CNT trail.

Koifera is generally regarded to be a male deity. Locals worship Kofera to ensure that crops are protected against droughts, hailstones or bad weather. Only goats are sacrificed to this God.  
According to legend (local folklore), during the fifteenth and sixteenth centuries when the Baaese and Chaubise ruled in Nepal (during the 22nd and 24th dynasties), the Gurung Raja (king) also had a residence near Koifera.

“Our Nature – Our Culture – Our Life – Our Future”

For more info: www.tamagicentre.org