| QR Code 5 https://tamagicentre.org/tmlc-qr-code-5/ Naiche |

यो क्षेत्र मुख्य तय स्थानीय बासिन्दाहरुको भैसीका लागि लामो समयदेखि ग्रिष्म चरणको रुपमा प्रयोग गर्दै आएको छ। गुरुङ भाषामा नई भनेको सिस्नुर चे भनेको समथलो हो त्यसैले नईचेको अर्थ सिस्नोको समथल हो भनि बुझिन्छ। सामान्यतय किसानहरुले यो क्षेत्रलाई भैसी चरण क्षेत्रका रुपमा प्रयोग गर्छन भैसीका लागि खरका कटेराहरु बनाएका हुन्छन सामान्य तय कटेरा ७ – १२ मिटर लामो २ मिटर अग्लो र ८ -१५ पशुहरुलाई राख्न सक्ने, सुत्न र खाना तयार गर्न थप ठाउँ सहित २ भागमा बिभाजन गरिएको हुन्छ। कटेरा भित्र भैसी बाधने टाटनो बनाइएको हुन्छ र टाटनोका दुइ तरफमा भैसिहरु बाधिएका हुन्छन। चितुवाको बढी धम्किको कारण एस छेत्रमा बलिया भैसीहरु मात्र चरणमा छोडिने चलन छ। दूधदिने भैसीलाइ गाउमै राख्ने चलन छ लेकमा भैसी खुला रुपमा छाड्नाले किशानहरुलाई खेतिपातिमा ध्यान दिन सजिलो हुने र खेतीमा नोक्सान नपुग्ने साथै भैसीहरुलाई कम हेरचाह गरे पुग्ने हुदा किशानहरुलाई सुबिधा हुन्छ। समुन्द्र सतहबाट १८८३ मा रहेको यो क्षेत्र बाट पोखरा र अन्नपुर्ण शृंखला देखिन्छ। चरण क्षेत्र १६०० – २००० मिटर उचाईसम्म छन्।
हाम्रो प्रकृति – हाम्रो संस्कृति – हाम्रो जिवन – हाम्रो भविस्य
Naiche has been a grazing site for cattle and buffalo for generations. In the Tamu language “Nai” refers to the sisnu (stinging nettle with spiny leaves) and “che” translates as plateau. Naiche thus refers to a plateau of stinging nettles. Locals traditionally build straw sheds 7 to 12 meters in length providing shelter for 8 to 15 cattle each. Cattle typically occupy half of each shed while the remaining space is used for storage of fodder. Free grazing is usually limited to adult buffalo due to the ever-present leopard threat while milk-producing buffalo are generally kept in a safer village environment. This arrangement allows farmers to focus on agricultural activities. Grazing areas extend from nearly 1,600 to 2,400 meters above sea level.
At 1,993 meters above sea level, Naiche offers breathtaking views of Pokhara and Annapurna Range.
“Our Nature – Our Culture – Our Lives – Our Future”
For more info: www.tamagicentre.org
